Sunil Ghimire.
All writing

गजल · Ghazal

उदाहरण गजल

शब्दहरू सुकेर गए, अर्थ बाँकी छ अझै
आँखा रित्तिएर गए, सपना बाँकी छ अझै
हिँड्दा हिँड्दै बाटो हरायो, पाइला थाकेनन्
साँझ ढल्केर गयो, बिहान बाँकी छ अझै

Sunil Ghimire

Previous काठमाडौंको बिहान Next झ्यालबाट

Thoughts on this one? Send me a message.